जय शिव भोले नाथ
Size
Speed
Start in s
Exit
जय शिव भोले नाथ
जय शिव भोले नाथ
जय शिब भोले नाथ गौरिपति भोलेनाथ
तिम्रै शरणमा आएँ भोले तिम्रै शरणमा आएँ
धुप दिप छैन मसंग खलिहातले आएँ
केबल प्रभुमा भत्ति लगाई तिम्रै शरणमा आएँ
मातापिता प्रभु नै भगवान जगतका पालन हारी
तिम्रै शरणमा आयौं हामि जयशिब त्रिपुरारी
दिन बन्दु भोले नाथ लेउ तिम्रै शरणमा
तनमन धन सबै अर्पणगर्छु तिम्रै पाउ चरणमा