StageLyrics
Lyrics that stay readable on stage.

जय शिव भोले नाथ

Read-only lyrics view.
जय शिव भोले नाथ जय शिब भोले नाथ गौरिपति भोलेनाथ तिम्रै शरणमा आएँ भोले तिम्रै शरणमा आएँ धुप दिप छैन मसंग खलिहातले आएँ केबल प्रभुमा भत्ति लगाई तिम्रै शरणमा आएँ मातापिता प्रभु नै भगवान जगतका पालन हारी तिम्रै शरणमा आयौं हामि जयशिब त्रिपुरारी दिन बन्दु भोले नाथ लेउ तिम्रै शरणमा तनमन धन सबै अर्पणगर्छु तिम्रै पाउ चरणमा