मनको पर्दा उठायो भने
Size Speed Start in s Exit
मनको पर्दा उठायो भने
मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ मनकै संसार, मनकै नाता, सुख दुख मनकै हो मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ तिमि मन होइनौ शरीर होइनौ, न त नाम र रुपै हाँ सबदेखि अलग आदि स्वरूप तिमि हौ मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ मनको पर्दा अति गहिरो छ,मनको धुलो अति बाक्लो छ सतशास्त्रको सहारा लिएमा ईश्वरलाई पाउने छौ मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.