बुद्धम शरणम गच्छामी
Size Speed Start in s Exit
बुद्धम शरणम गच्छामी
बुद्धम शरणम गच्छामी बुद्धम शरणम गच्छामी संघम शरणम गच्छामी धम्मं शरणम गच्छामी संसार जन्म हुने जति एक दिन हुन्छम उनि खति नित्य छैनन् जानु प्राणी अनित्य छ हाम्रो जुनी आमाबाबु दाजुभाई जेजे भनुन ऋशि मुनि योगी जोसुकै हउन कल्ले पनि लान्छु भनी लगिन्दैन राख्छु भनी कोहि बसिन्दैन जगतमा ज्ञान नभयरनै लोभ र मोह क्रोध बद्धो लोभर पाप बृधि भइ सुख र शान्ति लोप भयो जिबनको सार गर्ने भए सुख र सान्ति ल्याउने भए अत्याचार गर्न छोडौं कुकर्म मन्मा राख्न छोडौं पापबाट हामी बच्ने भय बुद्ध को शरण जाने भए हिंसा नगर्नु नै धर्म हो दानसिलता महान हो
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.