बुद्धम शरणम गच्छामी
Read-only lyrics view.
बुद्धम शरणम गच्छामी
बुद्धम शरणम गच्छामी
संघम शरणम गच्छामी
धम्मं शरणम गच्छामी
संसार जन्म हुने जति
एक दिन हुन्छम उनि खति
नित्य छैनन् जानु प्राणी
अनित्य छ हाम्रो जुनी
आमाबाबु दाजुभाई जेजे भनुन
ऋशि मुनि योगी जोसुकै हउन
कल्ले पनि लान्छु भनी लगिन्दैन
राख्छु भनी कोहि बसिन्दैन
जगतमा ज्ञान नभयरनै
लोभ र मोह क्रोध बद्धो
लोभर पाप बृधि भइ
सुख र शान्ति लोप भयो
जिबनको सार गर्ने भए
सुख र सान्ति ल्याउने भए
अत्याचार गर्न छोडौं
कुकर्म मन्मा राख्न छोडौं
पापबाट हामी बच्ने भय
बुद्ध को शरण जाने भए
हिंसा नगर्नु नै धर्म हो
दानसिलता महान हो