मथुरा जाने परदेशी दाजु
Size Speed Start in s Exit
मथुरा जाने परदेशी दाजु
मथुरा जाने परदेशी दाजु कृष्णलाई भेट है सन्देश दिई उत्तर लिई बिरह मेट है भन्दिनु बनका लहरा पात हावामा नाच्दैछन कृष्ण नै रोजी गोपिनी सारा आसामा बाच्दै छन् बुद्धिको मार्ग धर्मको बाटो कृष्णले देखेनन् मथुरा गए छाडेर पापी चिठी नै लेखेनन् बिरानो देशमा बिरही भेषमा गोपिनी डुलेको बाँसुरी सुन्दा त्यो काले कृष्णको संसारै भुलेको गाँजले गाई हे मेरा भाई बनैमा हराई कृष्णले साँच्चै छाडेको ठानी रोएर कराई
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.