कसरी गर्ने हो ध्यान प्रभुजी
छैन मलाई ज्ञान
गुणको खानी भएर प्राणी
तैपनि गर्छन अभिमान
मुढ अज्ञानी यो पापी मनलाई
देउन ज्ञानको सुर
जानी नजानी गर्छु म ध्यान
कसरी होला प्रभु ज्ञान
हे प्रभु भगवान दर्शन पाउँ
म दुखी अनाथ अन्जान
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.