StageLyrics
Lyrics that stay readable on stage.

कसरी गर्ने हो ध्यान प्रभुजी

Read-only lyrics view.
कसरी गर्ने हो ध्यान प्रभुजी छैन मलाई ज्ञान गुणको खानी भएर प्राणी तैपनि गर्छन अभिमान मुढ अज्ञानी यो पापी मनलाई देउन ज्ञानको सुर जानी नजानी गर्छु म ध्यान कसरी होला प्रभु ज्ञान हे प्रभु भगवान दर्शन पाउँ म दुखी अनाथ अन्जान