श्रीकृष्ण मेरो सब दुख हर
Size Speed Start in s Exit
श्रीकृष्ण मेरो सब दुख हर
श्रीकृष्ण मेरो सब दुख हर श्रीकृष्ण मेरो सब दुख हर एकबार सलाई याद गर सुख चैन रतिभर छैन यहाँ मन रुन्छ सधैं प्रभु खोजें कहाँ दुनियामा कसैको छैन भर एकबार मलाई याद गर कति कारणले संसार भयो किन भागी छली प्रभु लुक्नु भयो यो भेद मलाई प्रचार गर एकबार मलाई याद गर जिउ गल्छ मेरो दिल गल्छ सधैं प्रभुलाई नदेखी ब्याकुल भएँ अति कष्ट सहें सब कष्ट हर एकबार मलाई याद गर भण्डार दुखीको दयाले भर मेरो बिन्ति सुनेर सवारी हवोस प्रभु दर्शन दिई सब पाप हर एकबार मलाई याद गर
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.