हेरे हेर घाम अस्तायो
Size Speed Start in s Exit
हेरे हेर घाम अस्तायो
हेरे हेर घाम अस्तायो हेरे हेर घाम अस्तायो अब रात बड्दै आयो लाली परेको गाला नौनी सरिको छाला चाउरी पर्दै आयो अब रात बड्दै आयो कालो केश थियो पहिले चाँदीसरी भो अहिले रुप बेरूप भयो अहिले अब रत बड्दै आयो मोति सरीको दाँत कोहि झर्यो कोहि छाँट बोलि लरबर भइयो अब रात बड्दै आयो पहिले बाबु बन्यो पछी बन्यो बाजे नाती पनाति ताती अब लठी भयो अब साथी बस्त्र पुरानो भइयो रंग उडेर गइयो अब फेर्ने बेला आइयो अब रात बड्दै आयो श्री कृष्ण चन्द्र प्रभु मैले भज्न सकिन पहिले शरण देउ प्रभु अहिले अब रात बड्दै आयो
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.