दुईदिनको विश्राम
Size Speed Start in s Exit
दुईदिनको विश्राम
दुईदिनको विश्राम दुईदिनको विश्राम जगत हो, दुईदिनको विश्राम बन्धुहरुको आवत जावत कहि घाम कहिँ छायाँ बटुवा थरी थरी मिल्दछ पथमा, सबको भिन्न छ काम समय भए पछि आखिर सबले जानु छ आफ्नो धाम सामल आफ्नै मद्दत आफ्नै, पथमा आउँदछ काम जे जति छ दिव्य सम्पदा, त्यति नै मिल्छ आराम अन्त्य तकको जिवन यात्रा, चल्दछ यो अविराम मानव भन्ने जब यो विर्स्यौं, जिवन भो बेकाम
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.