श्रीकृष्ण कृष्ण भन्दै यो जिन्दगि बिताउँ
Size Speed Start in s Exit
श्रीकृष्ण कृष्ण भन्दै यो जिन्दगि बिताउँ
श्रीकृष्ण कृष्ण भन्दै यो जिन्दगि बिताउँ जसले गीता सुनायो उसलाई के सुनाउँ श्रीचन्द्र सूर्य जस्ता जो गर्छ शृष्टि ज्योति प्रभुको अगाडी सानु यो दिप के जलाउँ ? जसको चरण कमलको ध्वनि बने समुन्द्र प्रभुलाई अन्जुलिको पानि म के चढाउँ ? अविनाशी पद्म जसको करमा फुलिरहेछ ओइलाउने कमल यो प्रभुलाई म के चढाउँ ? लक्ष्मी छिन पास जसको कौस्तुभ मणि छ जसको उसलाई पाँच पैसा भेटि म के चढाउँ? योगेन्द्र नाम जसको तिन लोकमा प्रशिद्ध समता लिई योग आत्मा कसरि लगी मिलाउँ ? निर्लिप्त जो छ भवमा उसमा मा एक सानु विषयी शरिरलाई कसरि लगी मिलाउँ ?
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.