जय शिव भोले बाबा
Size Speed Start in s Exit
जय शिव भोले बाबा
जय शिव भोले बाबा हर हर हर महादेव सपना विपना तिम्रै जपना, गर्दछु तनले मनले लिला तिम्रो चकित गराउने, त्रिशुल दमरु वाला भोले नाथ दिगम्बर तिम्रो, कसरी गाउने गाथा लिन गर अब म दुखीलाई, शम्भु दयालु दाता
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.