जय शिव भोले बाबा
Read-only lyrics view.
जय शिव भोले बाबा
हर हर हर महादेव
सपना विपना तिम्रै जपना,
गर्दछु तनले मनले
लिला तिम्रो चकित गराउने,
त्रिशुल दमरु वाला
भोले नाथ दिगम्बर तिम्रो,
कसरी गाउने गाथा
लिन गर अब म दुखीलाई,
शम्भु दयालु दाता