मेरो तनमा छन राम
Size Speed Start in s Exit
मेरो तनमा छन राम
मेरो तनमा छन् राम मेरो मनमा छन् राम ॥ मेरो आँखाको ज्योतिमा राम राम ॥॥ जानी नसक्नु रामजीको मायाँ || सबैको हृदयमा उनैको छ छायाँ ॥ १ ॥ सित्तल पवन राम फुलको सुगन्ध राम ॥ हेर सागरको तरंगमा राम राम ॥२॥ ब्यापक बनी ब्यापी रहेछन् हृदय गगनमा ॥ जगमग चम्की रहेछन् तारा गगनमा ॥३॥ चाँद किनारमा राम पर्बत झरनामा राम ॥ मेरो रोम रोममा रामराम ॥४॥ देब बनी मन्दिरमा कहिले आफै बस्दछन् ॥ कहिले पुजारी भई पुजा गर्न थाल्दछन् ॥५॥ लिला बिचित्र गर्छन् मुक्ति दिने उही हुन् ॥ हेर मालाको धागो जस्तो लुकी रहेछन् ॥६॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.