श्रीराम प्रभुराम प्रभुको चरण म पाउँ
Size Speed Start in s Exit
श्रीराम प्रभुराम प्रभुको चरण म पाउँ
श्रीराम प्रभु राम प्रभुको चरण म पाउँ प्रभुको शरण म पाउँ ॥ ध्रु ॥ पंख बिनाको पंछी हुँ म उडीरहेछु गगनमा पतित पावन हे दयालु लेउ मलाई शरणमा । बालक काल मैले खेली बिताएँ॥ जबानी मेले प्रेम रस पाएँ ।। बुढापामा अहिले पछुताएँ ।। प्रभुबाहेक छैन अरु, जान्ने ॥ जानीन मैले के पाप गरेँ विषय बासनामा अहिले सम्म परे ज्ञान देउ प्रभु अज्ञानी मगञे ।। आई प्रभुको शरण परें ॥ ३ ॥ 'निर्मल मनयो पारी देऊ पाप नहोस कती मनमा ।। प्रभुको दर्शन पाउँ म हर्दम || धनमा रहूँ या घरमा ॥४॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.