श्रीराम प्रभुराम प्रभुको चरण म पाउँ
Read-only lyrics view.
श्रीराम प्रभु राम
प्रभुको चरण म पाउँ
प्रभुको शरण म पाउँ ॥ ध्रु ॥
पंख बिनाको पंछी हुँ म
उडीरहेछु गगनमा
पतित पावन हे दयालु
लेउ मलाई शरणमा ।
बालक काल मैले खेली बिताएँ॥
जबानी मेले प्रेम रस पाएँ ।।
बुढापामा अहिले पछुताएँ ।।
प्रभुबाहेक छैन अरु, जान्ने ॥
जानीन मैले के पाप गरेँ
विषय बासनामा अहिले सम्म परे
ज्ञान देउ प्रभु अज्ञानी मगञे ।।
आई प्रभुको शरण परें ॥ ३ ॥
'निर्मल मनयो पारी देऊ
पाप नहोस कती मनमा ।।
प्रभुको दर्शन पाउँ म हर्दम ||
धनमा रहूँ या घरमा ॥४॥