आज मैले राम भेटे, भेटे मैले श्याम ।
राम श्याम एउटै रैछ, फरक रैछ नाम
राम लाई भेटे मैले,
झुल्के घाम मा !
श्याम लाई देखे मैले,
जुनको साँझमा ॥
मन को दैलो खोली दिय,
आउँद रैछ राम ।
हाँसी हाँसी वोल्दो रैछ,
हृदयमा श्याम""
मेरो आँखा बरी परी,
बस्दो रैछ राम ।
मेरो मनको मझेरीमा,
नाच्दो रैछ श्याम ॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.