StageLyrics
Lyrics that stay readable on stage.

आज मैलेरामा भेटे, भेटे मैले श्याम ।

Read-only lyrics view.
आज मैले राम भेटे, भेटे मैले श्याम । राम श्याम एउटै रैछ, फरक रैछ नाम राम लाई भेटे मैले, झुल्के घाम मा ! श्याम लाई देखे मैले, जुनको साँझमा ॥ मन को दैलो खोली दिय, आउँद रैछ राम । हाँसी हाँसी वोल्दो रैछ, हृदयमा श्याम"" मेरो आँखा बरी परी, बस्दो रैछ राम । मेरो मनको मझेरीमा, नाच्दो रैछ श्याम ॥