हृदयमा बसाउँछु आँखामा सजाउँछु
मेरो कृष्ण लाइ मेरो श्याम लाई ॥
रात दिन राधाकृष्ण भजन गाई रहन्छु
प्रभु पाउ चरणको सेवा गरी रहन्छु
आउन प्रभुसंगै बसी बंशी बजाईदेउ ।
कहिले काहीं मदुबोलाई शरणमा लेउ
कहिले भजन गाउँछु म त
कहिले कहिले नाच्छु
मेरो कृष्ण आउछ भनी
बाटो कुरी रहन्छु
संसारमा कोहि छैन
प्रभु विना मेरो
चाँडाे गरी छुत्तोस
प्रभु चौरासी को घेरो
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.