StageLyrics
Lyrics that stay readable on stage.

हृदयमा बसाउँछु आँखामा सजाउँछु

Read-only lyrics view.
हृदयमा बसाउँछु आँखामा सजाउँछु मेरो कृष्ण लाइ मेरो श्याम लाई ॥ रात दिन राधाकृष्ण भजन गाई रहन्छु प्रभु पाउ चरणको सेवा गरी रहन्छु आउन प्रभुसंगै बसी बंशी बजाईदेउ । कहिले काहीं मदुबोलाई शरणमा लेउ कहिले भजन गाउँछु म त कहिले कहिले नाच्छु मेरो कृष्ण आउछ भनी बाटो कुरी रहन्छु संसारमा कोहि छैन प्रभु विना मेरो चाँडाे गरी छुत्तोस प्रभु चौरासी को घेरो