आफ्नो तन मनमा आफ्नो मन मनमा
शिबजीको ध्यान लगाउँ
ठूलो सम्पती हो यसै लाई कमाउँ
शिवजी को साथमा पार्वती माता
माताको काखमा रिद्धी सिद्धीदाता
यस्ता देवको देव महादेवलाई
आफ्नो आफ्नो तनमनमा ध्यान लगाउ
त्रिशुल दमरू भस्म रमाई
नन्दिमाथी, शिबको सबारी
यस्ता देवको देव महादेवलाई
आफ्नो आफ्नो तनमनमा ध्यान लगाउ
पशुपती नामको जपी रहुँ माला
शिवको दर्शन बिना होइरहन्छ ज्वाला
यस्ता देवको देव महादेवलाई
आफ्नो आफ्नो तनमनमा ध्यान लगाउ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.