कृष्ण मुरारे हे बंसी धारी
Size Speed Start in s Exit
कृष्ण मुरारे हे बंसी धारी
कृष्ण मुरारे हे बंसी धारी लेउ चरण को शरणमा आए तिम्रै शरणमा योसागरमा छटपटिएछु जाउ कस्को शरणमा आफ्नो भन्ने को छ र यहाँ स्वार्थी अनित्य जगमा प्रभु बाहेक को छ र यहाँ दुःखीको पुकारा सुन्ने प्रभू कृष्ण तारन मलाई तिमि नै छौ आफ्नो भन्ने द्रौपदी को पुकारा सुनी प्रभुले नै लाज बचायौ मोह भयका अर्जुनलाई प्रभु ले नै ज्ञान सुनायौ पाँच बर्षका ध्रुवलाई दर्सन दिनेनै प्रभु हौ नरसिंह भई प्रल्हादलाई दर्शन दिने नै प्रभु हौ कृष्ण को चरण माग्दछु शरण प्रभुको पाउको भक्ति प्रभुको चरणमा लागोस यो मन माग्दिन मैले मुक्ति
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.