ॐ नमो शिवाय ॐ नमो शिवाय
ॐ नमो नमो सिवाय
अगल बगल नन्दीगण
दायाँ बायाँ गणेश कुमार
बायाँ काखमा पार्वती छन
गलामा नाग राजा
ललातमा चन्द्रमा
जट्टामा गंगा रानी छन
ॐ नमो नमो शिवाय
दायाँ हातमा त्रिशुल
बायाँ हातमा डमरु
बाघम्बरले साभिएका छन
देबका पनि महादेव
भक्त जप्छन तिम्रो नाम
ॐ नमो नमो शिवाय
सारा अंग प्रति अंग
बिभुति नै बिभुति छन्
निलो कण्ठ कैलो जटा छन्
दारिमको फूल जस्तो
हँसिलो मुहार
ॐ नमो नमो शिवाय
ब्रम्हा विष्णु इन्द्र बरुण
चन्द्र सुर्य देबहरु
रामले जप्छन सधै तिम्रो नाम
शिव पनि राम जप्छन
राम पनि शिव जप्छन
ॐ नमो नमो शिवाय
जीव पनि तिमी हौ
शिव पनि तिमी हौ
हाम्रो तिमीलाई कोटी नमस्कार
त्यसकारणले लेउ शरण
पशुपति भोलेनाथ
ॐ नमो नमो शिवाय
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.