राम गए मृग मार्न
Size Speed Start in s Exit
राम गए मृग मार्न
राम गए मृग मार्न सीतालाई छोडेर रावणले लग्यो सीता हरेर अन्तरयामी राम सबै जानी मरिचको उद्धार गरे बाणले हानी भेद खोल्यो मरिचले भन्यो हात जोडेर रावणले लग्यो सीता हरेर राम र लक्ष्मण जब फर्की आए सीते हे सीते भनी कुटीमा बोलाए हुन्थिन सीता कुटी भित्र त आउँथिन ढोका खोलेर रावणले लग्यो सीता हरेर सीते हे सीते भनी बनबन खोज्थे झारपात जीव जन्तुसंग पनि सोध्थे फेला पार्यो जतायुले भन्यो हात जोडेर रावणले लग्यो सीता हरेर गहभरी आँशु गरि जतायुले भन्थे सीतालाई हरि रावण यहि बाटो जान्थे बिलाप सुनी सीतामाईको खसाए रथ तोडेर रावणले लग्यो सीता हरेर हजुरका लगी मेरो रहेछ यो सास पाई हालें दर्शन अब केहि छैन आस मर्यो भनी रावणले गयो मलाई छोडेर रावणले लग्यो सीता हरेर
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.