हे प्रभु कृष्ण सखे बंसी बजाई देउ
Size Speed Start in s Exit
हे प्रभु कृष्ण सखे बंसी बजाई देउ
हे प्रभु कृष्ण सखे बंसी बजाई देउ तिम्रो घर आउछु प्रभु बटो देखैदे [ धु] यमुना को तिर बसी धेनु चराउने बसुरिको तान छोडी मग्न बनाउने पिता माता दाजु भाइ दिदि बहिनी साथी सबै हुन् इ दुइ दिनका आसा प्रभु माथी कृष्ण कृष्ण कृष्ण भन्ने बानी बसाई देउ जन्म जन्म भक्ति गर्छु धोको पुर्याई देउ सम्झनाको कोसेलीले मन सुखी पार्ने भक्तलाई आफु सम्झी भब सागर तार्ने आउन प्रभु छेउमा बसी बंसी बजाई देउ तिम्रो भजन गाउँछु प्रभु लय सिकाई देउ हरिबोल हरिबोल झुठो माया जानी दुइ दिनको जिन्दगानी कर्कलाको पानी हाम्रो हाम्रो भन्छौं हामी हाम्रो केहि छैन एक्लै आयो एक्लै जान्छौं लानु केहि छैन मातापिता भाई बन्धु दुई दिनको मेला आखिरमा पर्नु पर्छ यमराजको फेला कोको थियौं किन आयौं कता जानु पर्छ सबैले आत्मालाई ईश्वर पर्छ मान्नु माता जान पिता जान गीता जान पहिले ब्रम्ह ज्ञान हरि ज्ञान जगत भरि फैले पाठ पायौं तिर्थ गर्न हातले गर्न दान कानले सुन्न हरि कथा मनले गर्न ध्यान हाम्रो घर हाम्रो बारी सबै हाम्रो भन्छौं आखिरमा हाम्रो शरीर यहिँ छाडी जान्छौं ईश्वर चिनौं आत्मा चिनौं चिनौं सबै प्राणी इश्वरमा भक्ति गरौं झुठो सबै ठानी
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.