बुद्धले पाइला टेकेको धर्ती
यो पुण्य भुमि हो, मानव
विश्वको लागि बुद्धको शिक्षा
ज्ञानको भण्डार भो, मानव
हत्या र हिसां विनाश हो भन्छ
बुद्धको सन्देशमा, मानव
लोभ र मोह दुख हो भन्छ
मानव जीवनमा, मानव
मन्दिर गुम्बा बने अनेकौं
विश्वको आखाँमा, मानव
शान्तिको लागि साँचेर राखी
मुटुको माझमा, मानव
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.