कृष्ण कृष्ण नभजी हुदैन, कृष्ण भजे कलीले छुदैन यमुनाको निलो जल कृष्ण नुहाउने
Size Speed Start in s Exit
कृष्ण कृष्ण नभजी हुदैन, कृष्ण भजे कलीले छुदैन यमुनाको निलो जल कृष्ण नुहाउने
कृष्ण कृष्ण नभजी हुदैन, कृष्ण भजे कलीले छुदैन यमुनाको निलो जल कृष्ण नुहाउने हातमा बंसी शिरमा मुकुट कति सुहाउने बनमा जान्छन श्याम सुन्दर गाई बाछा लिई बजाउँछन् बंशी खुबै मिठो स्वर दिई कृष्णजीले चोरी खाए मखन र दहि कानमा समाई हप्काउनु भो यसोदा गई गाई चराउन जान्छन कृष्ण मुरली बजाउदै गोपिनीहरु पछी पछी आउछन गीत गाउदै गजेन्द्रको पाउ पक्ड्यो ग्राहले पानी भित्र कृष्ण कृष्ण जपना थाले गजेन्द्र ले झट्ट पर्ख पर्ख भन्दै प्रभु करुनका साथ गरुडमा सवारीभो हरिजगन्नाथ भक्तमाथी दयागर्ने शंखचक्र धारी गजेन्द्र लाई तर्नुभयो ग्राहलाई मारी
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.