यसोदा तिम्रो छोरा दहि चोरेर खान्छ
Size Speed Start in s Exit
यसोदा तिम्रो छोरा दहि चोरेर खान्छ
यसोदा तिम्रो छोरा दहि चोरेर खान्छ यमुनातीरमा बसी सारी लुकाई दिन्छ गोठालो जाने निहुले मखन चोरी खान्छन कुन सडको आउछन कुन्नि मनै चोरी लान्छन उसको त्यो बासुरी धुनले बिश्व मुक्त हुन्छ बाँसुरी बाँसुरी धुनले मुटु पनि हुन्छ कहिले त गोकुलमा कहिले ब्रिन्दाबनमा तुल्बुले पारेर गोपिनी को मनमा हे कृष्ण तिम्रो माया साच्चै मलाई लाग्छ त्यसैले बाँसुरी धुनले नाचौ नाचौ लाग्छ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.