भजौं सीताराम भजौं सीताराम
Size Speed Start in s Exit
भजौं सीताराम भजौं सीताराम
भजौं सीताराम भजौं सीताराम भजौं सीताराम भजौं सीताराम संसारमा जन्मिएर यहि छ हाम्रो काम काशीमा श्री विश्वनाथको तारकमन्त्र हो राम नाम लिँदैमा पुग्यो अजामील सुन्दर हरिको धाम गिरिजापति शिवजीले हरदम जप्ने यै हो नाम नारदजीले ध्रुवलाई दिनुभएको ज्ञान आहारा निन्द्रा भय मैथुन ता पशुमा पनि छ ज्ञान राम नाम जप्ने एउटा बढ्ता मानिसमा छ ज्ञान पाउले जानु हरि मन्दिरमा हातले गर्नु दान शिर झुकाई प्रभु मन्दिरमा मुखले भन्नु राम सत्यत्रेता द्वापर युगमा गर्ने जपतप ध्यान कलिमा केवल नाम जपेर खुशी हने भगवान श्री राम जयराम जप्दा जप्दै जसले छाड्छ प्राण उसकै लागि रच्नु भएको प्रभुले आफ्नो धाम
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.