आउन नन्दलाल आउन नन्दलाल
Size
Speed
Start in s
Exit
आउन नन्दलाल आउन नन्दलाल
आउन नन्दलाल आउन नन्दलाल
आउन नन्दलाल आउन नन्दलाल
आज मेरो बिन्ती लागोस आउन नन्दलाल
देवकीको गर्ब बसी, जन्मि गोकुल जाऊ
नन्दजीको गाई चराई, आउन नन्दलाल
बिन्द्रबनमा गाईबाछा लगी चराउने
गोठालाको भेषधारी आउन नन्दलाल
इन्द्रजीको यज्ञ हटाई गिरि पुजाऊ
गिरि उठाई गोप बचाई आउन नन्दलाल
कालिदह भित्र पसी नाग नथन
कलिबनमा नाच्दै नाच्दै, आउन नन्दलाल
यमुनाको तीरमा बसी बाँसुरी बजाई
राधालाई साथ लिई आउन नन्दलाल