राम भजन गर हे नरप्राणी
Size Speed Start in s Exit
राम भजन गर हे नरप्राणी
राम भजन गर हैं नरप्राणी थिर छैन जिन्दगानी धनदौ लाखौं भएपनि, डाक्टर बैधेअनेक भएपनि होसियार गर्ने होस ब्रम्हज्ञानी, तिनले पनि छाडी जानपर्ने मेरो मेरो भन्दै घमण्ड गर्दै, स्वर्गलोक समेत जितेपनि कति आए कति गए जान्छन जगमा, नास भै जाने अभिमानी लाख चौरासी जुनी कष्ट पाएर, बल्लतल्ल नरजुनी पाएर भागवत गीता भजन सुनेर, नबनौं अब अज्ञानी सुखको आशा सपनाको हात्ती, राम र तनधन प्राणीको साथी आशा छोडी भजन गर अब केहि छैन यो जिन्दगानी राजा अग्नि चोर बतास, इनले पनि केहि हर्न नसक्ने प्रति घडी प्रति पल भजन गर अब, बितिजावोस जिन्दगानी
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.