माझी बनी प्रभु आऊ
Size Speed Start in s Exit
माझी बनी प्रभु आऊ
माझी बनी प्रभु आऊ, सुनी देउ मेरो बिन्ति पुकारा प्रभुको शरणमा आएँ यो सागरमा दुबिरहेछु, कसरि तार्छौ मलाई हे प्रभु दुखि भएर जन्मिरहेछु, कसरि पार लगाउछौ हे प्रभु अनित्य जगमा जन्म भयो मेरो, कसरि दर्शन गरुँ मैले हे प्रभु माता तिमी नै पिता तिमी नै तिमी बिना छैन कोहि यो जगमा हे प्रभु आउन हे प्रभु दर्शन देउन, दर्शनको प्यासी छु म हे प्रभु लौन प्रभु आई हात समाई लैजाउ न बैकुण्ठ धाममा हे प्रभु
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.