कसरी तर्छौ पार मानब !
Size Speed Start in s Exit
कसरी तर्छौ पार मानब !
कसरी तर्छौ पार मानब ! कसरी तर्छौ पार !! रुनु कुन रम्दै नबुझी सारा गयो जिबन बेकार (मानव)। धु ! देवदुर्लभ धन्यहो नर चोला ! बेदसास्त्र यही मनी बताउँछ ! ! मिल्ने छैन बारं बार ! समझ यसको सार (मानस) १ कहाँ बाट आयो योमाया जगमा !अन्त्यमा जानुछु यहाँ बाट कहाँ कहॅा !! यस्तो ज्ञान कहिले गरीन ! गर्नुछ यसको बिचार ( मानब। ( २ ) धर्म गर्ने यही हो जिबन ! भोली गरुला कहीले नगन !! भोलीको दिन आउँछकी आउँदैन ! गर है यसको बिचार। (मानव)। ३ ! धर्म कर्म गर्ने मनै गरेन ! बेद सास्त्र कहीले सुनेन !! गरेसवले अरुको देखासीकी ! यसरी हुन्न है पार। (मानव) ४!!
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.