सन्सारको चलन जानुपर्ने सबैले जलन
हेमाई जिन्दगीको,, छैन केहि भर
काम क्रोध छाडी चाँद, हरी भजन गर ।।
मर्नुपर्छ आरबीरमा, बाँची रहने होईन
मोरी जाँदा साथमा हामीले, लाने केही छैन
कती फुल फुलेकाथे, आरबीरमा सुके कती कती मै हुँ भन्ने, माटो मुनी लुके
मेरा मेरो भन्दा भन्दै, कती मरी गय रामनाम भज माई, मुक्त हुने भय
संसारमा जन्मीयर, बाची रहने कोछ । मर्नैपर्छ आखीरमा, मनमा राख होस
देह चत्तै छाडी जादाँ, साथ मा हुन्न कोह
भोग्नु पर्छ पाप पुण्य, एक्लै रोई रोई
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.