StageLyrics
Lyrics that stay readable on stage.

चारै दिनको जिन्दगी मा

Read-only lyrics view.
चारै दिनको जिन्दगी मा नगर अभिमान भाइ आकासको चन्द्र सुर्य छुन सक्छ कस्ले राहु आइ सामुन्ने पर्दा दब्नु पर्यो उसले राम जस्तो प्यारो गर्ने थिए उनका साथमा सीता जीले जानुपर्यो ऐले बनबास मा लक्षुमण जस्ता देबर थिए सीता जीको साथमा सीताजीले जानु पर्योरावण को हातमा कृष्ण जस्ता लड्ने थिए अभ्युमन्यु को साथमा उत्तराले बस्नु पर्यो बिधवा को भेषमा पाण्डब जस्ता स्वामी थिए द्रुपदों को साथमा द्रौपदीले जानुपर्यो दुसासनको हातमा