StageLyrics
Lyrics that stay readable on stage.

कस्तो जोगी आयो

Read-only lyrics view.
कस्तो जोगी आयो कस्तो जोगी आयो भिक्षा दिंदा नलिने कस्तो जोगी आयो आँगनमा आइ अलग जगाई दिमी दिमी दिमी दिमी डमरु बजाई नन्दी माथी चढेको हातमा त्रिशुल लियको अंग भरी सेतो खरानी घसेको हात्ति को छाला ओढेको बाघ छाला बाधेको चमचम चम्किने चाँड चण्डी लाएको बाल कृष्ण देख्दामा मुसु मुसु हाँसेको जत्ता देखि गंगा जलले अभिसेष गरेको नन्दजी को आगन मा कस्तो जोगी आएको यसोदा लाई जिल्ल पार्दै बिदा मागी गएको