StageLyrics
Lyrics that stay readable on stage.

कृष्ण मुरारी सुदर्शन धारी

Read-only lyrics view.
कृष्ण मुरारी सुदर्शन धारी कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने प्रभु कहाँ छाँ मध्य रातमा मथुरा छाडी बसुदेबको बन्धन तोडी बर्षाको बारी चरणले मारी यमुना हटाउने प्रभु कहाँ छौ भक्त सुधामा धायर आए एकमुठी कनिका साथैमा ल्याए काँच प्रभुले कसरी खाय प्रेम सिकाउने प्रभु कहाँ छाँ गोपिका लागि गोवर्धन धारी संसारको अज्ञान मेट्नका लागि सारथी भयर रथ लाई हॉकी चक्र चलाउने प्रभु कहाँ छाँ