जपन सकौं प्रभु तिम्रो नाऊँ
Read-only lyrics view.
जपन सकौं प्रभु तिम्रो नाऊँ
जपन सकौं प्रभु तिम्रो नाऊँ,
दुर्गा देवी भवानी
कालीमल नशिनी दुर्गादेवी,
आदिशक्ति महारानी
पर्दछु तिम्रो पाउ हरदम,
अम्बे महारानी
चरण कमलको ध्यान लगाऊँ,
करुणा ज्योति फिजाई
शरण पर्दछु जननी तिम्रो
भव दुख पार लगाउ
हरदम तिम्रो हे भवानी,
पुजा गर्न पाउँ
यही पुकारा गर्छौं हामी
दुर्गा देवी भवानी