कहाँ लुक्यौ प्रभु
Read-only lyrics view.
कहाँ लुक्यौ प्रभु कृष्ण कन्हैया दर्शन देउ पिया
गोपिका घरमा दहि चोरी खाने
बासुदेव देवकी को बन्धन तोड्ने
सबका सहारा तिमि कृष्ण कन्हैया
श्री बिन्द्रा बनमा गाई चराउने
मुरलीको तान छोड़ी मस्त गराउने
रास रचाउने तिमि कृष्ण कन्हैया
तिम्रो दर्सनको प्यासी प्यारा
झर्छन नयन बाट आसु का धारा
आँखाका तारा तिमि कृष्ण कन्हैया