एक दिन मरिन्छ
Read-only lyrics view.
एक दिन मरिन्छ
हरिनाम जपे त पार तरिन्छ
पक्कै मरिन्छ
हरिनाम जपे त पार तरिन्छ
जिन्दगी को के भर छर
कर्कला को पनि झै ढल पल
हामी मरे सबै नै रुन्छ
परिबारै रुन्छ
परमात्मा ले के लेखे त्यै हुन्छ
बाचुन्जेल भजन गर
मोरिलानु भोली पो के छ र
बाचुन्जेल गर्नु छ करम
दुखी जनको सेवानै धरम
आमा बाबु देउता नै सरी
गरौं सेवा उनै को पाऊ परी
कति होर यो हाम्रो जुनी
कहिले लान्छ कालैले खै कुन्नी
मानब चोला दिएछ तर
पापकर्म कहिले नै नगर