श्री कृष्ण मेरो घर आए
Read-only lyrics view.
श्री कृष्ण मेरो घर आए
मैले उनको दर्शन पाएँ
मेरो उनलाई धेरै प्रणाम
परेलीको आसन बनाउँछु
त्यसमा प्रभुलाई राज गराउँछु
गर्छु उनको निस दिन ध्यान
मेरो उनलाई धेरै प्रणाम
हरदम उनको शरणमा पर्छु
उनको किर्तन गाइरहन्छु
साँझ बिहान मेरो यही काम
मरो उनलाई धेरै प्रणाम
सबै तीर उनको पाउँछु रुप
कृष्ण कृष्ण भन्दै गाउँछु खुब
गाउँछु उनकै राधे श्याम
मेरो उनलाई धेरै प्रणाम