StageLyrics
Lyrics that stay readable on stage.

नारायण बोल चेतन

Read-only lyrics view.
नारायण बोल चेतन नारायण बोल चेतन नारायण बोल नारायण बोल चेतन नारायण बोल [ धु] मेरो मेरो भन्दा भन्दै जानु पर्ने छोडेर जानुपर्ने छोडेर गयो सबले छोडेर मेरो घर मेरो धन मेरो कारोबार मेरोजरमै बस्तु मेरो जहाल परिवार मेरो इष्ट मित्र भन्ने नाता एकदिन तोडेर पाप पुन्य साथ लिई जोछ आफ्नो कमाइ जहान परिबार नाता कुतुम्बा रुवाई बाँसको डोली माथी चधी सेतो कपडा ओडेर मुठी बढी आयो सबै गयो हात खोलेर प्यारो लाग्ने शरिर पनि दिन्छ यहीं पोलेर कस्ले लग्यो साथ लिई सम्पति जोडेर मुठी बाधी आयोसबै गयो हात खोलेर प्यारो लाग्ने शरीर पनि दिन्छ यहीं पोलेर कस्ले लग्यो साथलिई सम्पति जोडेर ममता ले बाँधी राख्यो घुमाई जन्म मरण भजन गरी मुक्तहुन् परौं इश्वर सरण बिषय भोग सुख तृष्णा देखि मन मोडेर