StageLyrics
Lyrics that stay readable on stage.

बिन्द्रा बनेमा कृष्ण छन

Read-only lyrics view.
बिन्द्रा बनेमा कृष्ण छन उनलाई रुन्छ मन खेल्न गएको यमुनातिर कृष्ण लुके पर्यो मलाई पिर सिरमा उनको मयुर प्वाख हातमा बंसीधारी हाम्रोमन चोरीलाने गोबर्धन धारी संसारको सागरबाट उठाउ हामीलाई भ्रान्तीलोकमा बस्नेछैन संगैलैजाऊ हामीलाई यमुनाको किनारमा कदमको छायाँ केगरेर बिर्सी हामीले कृष्णतिम्रो मायाँ राधालाई साथलिई कृष्णलुक्नु भयो कृष्णजी लाई नदेख्दा बिरह झनझन बढ्यो कृष्णबिना लाग्नगयो बिरहको बाण कृष्ण तिमिलाई नदेख्दा निस्किनदैन प्राण