StageLyrics
Lyrics that stay readable on stage.

जपौं हरिलाई जपौं रामलाई

Read-only lyrics view.
जपौं हरिलाई जपौं रामलाई छोडौं एकछिन कामलाई, जपौं रामलाई जिवनको जन्म मरण बन्धन काट्नलाई जपी राखौँ हामी सबै प्रभु रामलाई काम सरके बन्दनमा पर्छ, राम भजे मुक्ति एक चिन्तनले गरौं हामी प्रभु रामको भक्ति