StageLyrics
Lyrics that stay readable on stage.

हे कृष्ण सारै मलाई दुख पर्यो लौन

Read-only lyrics view.
हे कृष्ण सारै मलाई दुख पर्यो लौन आएर यो दुख सबै छुटाई देउन सोह हजार गोपिनी छन् कृष्णजी को साथमा संसारलाई मोहित पार्ने बाँसुरी छन् हातमा चोलासरी राखी दियो कदमको रुखमा गोपिनी सबै हेर्न लागे कृष्णजीको मुखमा मेरो मेरो भन्छौ हामी साथमा के पो लान्छौ कमाएको धन सम्पति सबै छाडी जान्छौं मर्ने बाँच्ने थाहा छैन आज हो कि भोली कृष्ण कृष्ण भन्दा भन्दै जावोस हाम्रो बोली