गल्ली त चारै बन्द भए कसरी भेटुँ म हरीलाई
Read-only lyrics view.
गल्ली त चारै बन्द भए कसरी भेटुँ म हरीलाई
अग्लो होचो बाटो चिप्लो टेकिदैन कहीं मेरो पाउ
सोचदै पाइला चाल्छु जतनले बारबार चिप्लिन्छु म
उचनिच छ महल प्रेमीको मबाट जसमा चदिदैन
युगौं देखि छाडिएकी मिरा मलाई तिमीलाई लिन गरि