गुरु मातापिता गुरु बन्दु सखा
Read-only lyrics view.
गुरु मातापिता गुरु बन्दु सखा
तिम्रो चरणमा स्वामी मेरो
कोटी प्रणाम
तिमी भक्ती हो तिमी सक्ती हो
तिमी मुक्ती मेरो सम्ब शिवा
तिमी आत्मा हौं तिमी परमात्मा हो आफनो भन्नु सबै मेरो सम्ब शिवा
तिमी प्रेरणा तिमी साधना
'तिमी आरधना मेरो। सम्ब शिवा
तिमी चौधै भुबनमा व्यापक छौ
तिमी सबको हृदयमा सम्ब शिवा
तिमी प्रेम हौ तिमी करुणा ।
तिमी मोक्ष हौ मेरो सम्ब शिवा
तिमी कर्म हो तिमी धर्म हो
मेरो सर्बश्व भन्नु नै शम्ब शिवा