StageLyrics
Lyrics that stay readable on stage.

कृष्णको महिमा गाईरहनु होला.

Read-only lyrics view.
कृष्णको महिमा गाईरहनु होला. फेरी फेरी भन्दैमा पाईदैन योचोला चौरासी लाख घुमेर आयो, बल्लयो धर्तीमा पुण्यको फल नरचोला पायौं, नबिसी जपौला उमेर छदै भजन गर नभुलमायामा प्रभुको नाम जपेर बस सितल छायाँमा तेरो र मेरो के भन्नु छर अन्त्यमा छोड्नेहो योमोर्ने चोला ईश्वरसं नातानै जोड्नेहो कती आय कती गय तेरो मेरो भनेर आरबीर सबले जानै पन्यो अन्त्यमा छोडेर माटोमा जन्मे माटोमा हुर्के, मिल्नुछ माटो मा मेरो मेरो भन्दै कमायर लग्यो कस्ले साथैमा जन्मीदा केही ल्यायका छैन साथैमा हामीले । जाँदाखेरी धनदौलत दुनीया लोदैन कसैले