छोड़ी जानु छ पिजडा हा ..
Read-only lyrics view.
छोड़ी जानु छ पिजडा हा ..,,
किन नलीनु प्रभुनाम। हो प्यारे
माटो कोयो देह बनेको
किनयसलाई राम्रो भनेको
चार हात को कपडा ल्याई
छाडी दिन्छन देह जलाई
अजम्बरी छैन यो मोर्नेयो चोला
थाहा छैन आज भोली के होला
चारैदिनको घामछायाँम
नभुलाउ जिवन झुतो मायामा